दफा २२
समितिको काम कार्यको जाँचबुझ गर्ने गराउने नेपाल सरकारको अधिकार
नेपाल
सरकारले आवश्यक देखेमा समितिको कार्य र हिसाबको जाँचबुझ कुनै व्यक्तिद्वारा पनि
गराउन सक्नेछ ।